🔴 हरेक दिन बिहान बेलुका के हुँदै छ ?

विगतका वर्षहरु देखि सर्वाधिक रुचाईएको कक्षा यहि वैशाख १३ गते आईतबार देखि हुदैंछ ।


३२ औं अधिवक्ता लाइसेन्स परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल संस्था नयाँबानेश्वर काठमाडौँ अवस्थित ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले ३३ औं अधिवक्ता तयारी कक्षा हरेक दिन बिहान बेलुका भौतिक र अनलाइन माध्यमबाट सञ्चालन गर्दै छ।

यही वैशाख १३ गते देखि सञ्चालन हुने कक्षाको लागि २ दिन अभिमुखिकारण कक्षा हुनेछ भने नयाँ पन नयाँ शैली र उच्चतम् प्रविधि मार्फत कक्षा सञ्चालन गर्न लागेको ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले जनाएको छ । परीक्षाको तयारीमा जुट्नेहरुको  सहजताको लागि ११ दिन नि:शुल्क कक्षा सञ्चालन हुने कुरा ज्ञानपुञ्जले सूचित गरेको छ।

 

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले विकास गरेको उच्चतम् प्रविधिको ज्ञानपुञ्ज एप्सबाट समेत यहाँहरुले कक्षाका अनलाइन र अफलाइन भिडियो रेकर्डहरु सुन्न हेर्न र अभ्यास गर्न सक्नु हुनेछ। उक्त एप्समा बहुबैकल्पिक प्रश्नहरुको अभ्यास गर्ने राम्रो प्रणालीको बिकास गरिएको छ भने इन्टरनेट नभएको बेलामा समेत कक्षा पढ्न हेर्न र सुन्न सकिन्छ।

 

यस क्षेत्रमा बिगत लामो समय देखि कक्षा सञ्चालन गर्दै आएको ज्ञानपुञ्ज पहिलो र सर्वोत्कृष्ट नतिजा निकाल्न सफल एक मात्र संस्था हो। यसमा विभिन्न विषयका विशेषज्ञ शिक्षकहरू मार्फत कक्षाहरु सञ्चालन गरि आएको छ। यस वर्षपनि विगतमा अध्यापन गराउनुभएका उत्कृष्ट शिक्षक र थप बजारमा उत्कृष्ट देखिनु भएका शिक्षकहरुको सहकार्यमा कक्षाहरु सञ्चालन गर्ने गर्दछ।


ज्ञानपुञ्जमा किन पढ्ने ?

  Ø अनलाईन /अफलाईन भिडियोहरु प्राप्त हुने
Ø बिहान र साँझको अनुकुल समयमा घरमै बसी अध्ययन गर्न पाईने ।
Ø अनलाईन र भौतिक कक्षा संचालन हुने ।
Ø न्यूनतम १०० वटा कक्षा संचालन हुने ।
Ø मस्यौदा लेखनको सम्पूर्ण नमुना प्राप्त हुने ।
Ø वरिष्ठ अधिवक्ताहरुबाट प्रशिक्षण हुने ।
Ø पुस्तक लेखकहरुबाट कक्षा संचालन हुने ।
Ø नि:शुल्क Gyanpunj LMS App प्राप्तहुने जसबाट अभ्यास गर्न सजिलो हुने

  Ø नेपाल सरकारका सह न्यायाधिवक्ता द्वारा कक्षा संचालन हुने ।
Ø साप्ताहिक रुपमा Mock Test हुने ।

  Ø कक्षाको सबै अडियो भिडियो रेकर्डिङ्ग उपलब्ध हुने ।
Ø Reading Materials उपलब्ध हुने ।
Ø पूर्ण रुपमा अभ्यास गराईने ।
Ø आफ्नो ईच्क्षा अनुसार विभिन्न किसिमका सुविधा लिन सकिने ।
Ø अन्तर्वार्ता तयारी कक्षा र कानुनी पेशाको अवसर चुनौती र अभ्यासका सम्बन्धमा विज्ञबाट कक्षा संचालन गरिने ।
Ø थप कक्षा आवश्यक परेमा अतिरिक्त समयमा समेत अध्यायपन गराईने।
Ø परीक्षार्थीहरुको सहजताको लागि परीक्षा फर्म भरिने ।
Ø अन्य तालिमहरुमा विशेष छुट प्रदान गरिने । 


 ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप नै किन ?


 निर्धारित पाठ्यक्रममा आधारित – नेपाल कानून व्यवसायी परिषद्बले निर्धारण गरेको पाठ्यक्रममा आधारित सम्पूर्ण विषयको अध्यापन गरिनेछ । 


अनुभवी शिक्षक तथा मार्गदर्शन – हरेक विषयको विषय विज्ञहरु, नेपाल सरकारका सह – न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताहरु, युवा कानून व्यवसायीहरु साथै विगतका परीक्षामा सर्वोत्कृष्ट हुनु भएका विद्यार्थीहरुबाट कक्षा संचालन हुने ।


MCQ अभ्यास – पाठ्यक्रममा आधारित बहुबैकल्पिक प्रश्नोत्तर प्रदान गरिने G𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 𝐋𝐌𝐒 APP बाट नियमित रुपमा जहाँबाट पनि जतिबेला पनि अभ्यास गर्न सकिने साथै अनलाईन परीक्षा दिन सकिने । आफ्नो उत्तर नमिलेको खण्डमा उत्तरको श्रोत समेत प्राप्त हुने ।


Offline Video – इन्टरनेट नहुँदा पनि डाउनलोड नगरी भिडियो हेर्न मिल्ने, 𝐆𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 𝐋𝐌S App Android, IOS (iphone) / Browser version – (www.gyanpunj.edu.np) बाटसमेतप्राप्तहुने PlayStore/Applestore   बाट 𝐆𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 LMS 𝐀𝐩𝐩  नि:शुल्क Download गर्न सक्नु हुनेछ ।


भिडियो कक्षा र अध्ययन सामग्री : उच्च गुणस्तरका रेकर्ड गरिएका कक्षाहरू, नोटहरु, र प्रयाप्त मात्रमा अध्ययन सामग्री उपलब्ध गराइन्छ।


लचिलो अध्ययन तालिका र उपयुक्त शुल्क : लचिलो सिकाइ तालिका, बजेटमैत्री  शुल्क, र गुणस्तरीय तयारी सामग्रीहरू सहज पहुँचयोग्य बनाइएको छ।


साप्ताहिक नमुना परीक्षा: हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षाले वास्तविक परीक्षाको अनुभव दिलाउँछ र आफ्नो कमजोरीहरू पहिचान गरी सुधार गर्न सहयोग गर्छ।


शुल्क कति लाग्छ ?

परीक्षार्थीहरुको आवश्यकता र सुविधाको लागि सेवालाई विभिन्न वर्गमा वर्गिकरण गरिएको छ । परीक्षार्थीहरुले आफ्नो ईच्छा अनुसार उक्त सुविधा लिन सक्नु हुनेछ ।


११ दिन नि:शुल्क कक्षा: परीक्षार्थीहरुले ११ दिन नि:शुल्क कक्षा लिन सक्नु हुनेछ । यदि उक्त कक्षाहरु आफुलाई राम्रो लागेमा कक्षामा भर्ना हुन सक्नु हुनेछ ।


आफ्नो ईच्छा अनुसारको भुक्तानी : परीक्षा अवधि सम्मको अनलाईन कक्षामा लिनको लागि आफ्नो ईच्छा अनुसार गुरु दक्षिणा प्रदान गरि अध्ययनमा सहभागी हुन सक्नु हुनेछ । 

कक्षामा जोडिन के गर्ने?

WhatsApp Join: Join Now 

सिट सुरक्षित कसरी गर्ने? 

Form: Click Here

कक्षाको बिषयमा केहि प्रश्न भए सम्पर्क कसलाई गर्ने ?

९७०५१९५५५५/ ९८०२३४०१५०/ ९८५७०४०११८


SHARE

0 Comments

Leave a Reply