Course Description
यस भिडियोमा अपराध पीडित संरक्षण ऐन र अदालतबाट भएका प्रतिनिधि व्याख्याहरु समावेश हुनेछन् । सो का साथै पीडितशास्त्रको अवधारणा, परिभाषा र विषयवस्तु, अपराध पीडित सम्बन्धी अवधारणा र परिभाषा, पीडितको वर्गीकरण, पीडितको अधिकार र कर्तव्य, पीडित न्यायका अन्तर्निहित सिध्दान्तहरु, पीडित न्याय सम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरु, पीडित न्याय सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्थाहरुतथा नेपालमा पीडित न्यायको संरक्षण र सम्बर्धनमा सर्वोच्च अदालतको दृष्टिकोण समेत समावेश हुनेछ । ४ वटाँ सम्मInstructor
Puspha Raj Bastola
Under AttorneyHe is L.L.M graduate in Criminal Law. He is also Under Attorney in Office of Attorney General.
Reviews
5
Other Reviews
Sanjay Pandit
Share Course :
Overview
- Enrolled Students 59
- Lesson 1
- Video Duration 1 hr 20 min

