×

पीडित न्याय प्रणाली र अपराध पीडित सम्बन्धी कानून

Course Description
 यस  भिडियोमा अपराध पीडित संरक्षण ऐन र अदालतबाट भएका प्रतिनिधि व्याख्याहरु समावेश हुनेछन् । सो का साथै पीडितशास्त्रको अवधारणा, परिभाषा र विषयवस्तु, अपराध पीडित सम्बन्धी अवधारणा र परिभाषा, पीडितको वर्गीकरण, पीडितको अधिकार र कर्तव्य, पीडित न्यायका अन्तर्निहित सिध्दान्तहरु, पीडित न्याय सम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरु, पीडित न्याय सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्थाहरुतथा नेपालमा पीडित न्यायको संरक्षण र सम्बर्धनमा सर्वोच्च अदालतको दृष्टिकोण समेत समावेश हुनेछ । ४ वटाँ सम्म

Instructor

Puspha Raj Bastola
Under Attorney

He is L.L.M graduate in Criminal Law. He is also Under Attorney in Office of Attorney General.

Reviews

5

1 Reviews
5 star
1
4 star
0
3 star
0
2 star
0
1 star
0

Other Reviews

Sanjay Pandit

Share Course :

Overview

  • Enrolled Students 59
  • Lesson 1
  • Video Duration 1 hr 20 min

Similar Courses