Course Description
यस भिडियोमा बाल न्याय (Juvenile Justice) तथा बालबालिकासम्बन्धी कानून का महत्वपूर्ण पक्षहरूबारे सरल र स्पष्ट रूपमा व्याख्या गरिएको छ। यसमा विशेषगरी बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (Convention), त्यससँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रोटोकलहरू, र नेपालमा लागू हुने बालबालिकासम्बन्धी ऐन, २०७५ लगायतका आन्तरिक कानुनी व्यवस्थाहरूको चर्चा गरिएको छ।Instructor
Puspha Raj Bastola
Under AttorneyHe is L.L.M graduate in Criminal Law. He is also Under Attorney in Office of Attorney General.
Reviews
5
Other Reviews
Sanjay Pandit
Share Course :
Overview
- Enrolled Students 57
- Lesson 1
- Video Duration 1 hr 23 min

