Course Description
नेपाल कानून व्यवसायी परिषद् द्वारा संचालित अधिवक्ता तहको परीक्षामा अत्यन्तै महत्वपूर्ण हुने जिल्ला अदालत नियमावली, २०७५ अब PDF File सहित उपलब्ध!
यो PDF मा समावेश छ:
✔ जिल्ला अदालतको संरचना
✔ अधिकार–क्षेत्र
✔ प्रशासनिक प्रक्रिया
✔ न्यायिक कार्य सञ्चालनका प्रमुख प्रावधानहरू
✔ व्यवहारिक रूपमा परीक्षामा सोधिने विषयहरू
Instructor
Gyanpunj School of leadership
Online classesGyanpunj School of Leadership is now in its fourth year of offering advocate preparation classes and has consistently been successful in producing skilled and competent lawyers.

