34th Advocate preparation class from 1st Mangsir, 2082

Wednesday, 12 November 2025
𝐉𝐨𝐢𝐧 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐆𝐫𝐨𝐮𝐩
३४औं अधिवक्ता तहको तयारी कक्षा फारम खुलिसकेको छ।
मंसिर १ गतेदेखि अधिवक्ता तह तयारी कक्षा संचालन गर्ने गरी
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले नयाँ तयारी कक्षा फारम खुलाएको हो।
विगत ५ वर्षदेखि निरन्तर सर्वोत्कृष्ट नतिजा निकाल्न सफल,
नेपालकै पहिलो र एकमात्र संस्थासँग आजै आफ्नो भविष्यको तयारी सुरु गर्नुहोस्।
🎯 उत्कृष्ट अंक ल्याई कानुन व्यवसायी परीक्षा उतीर्ण गर्नका लागि
ज्ञानपुञ्जको तयारी कक्षामा सहभागी हुनुहोस्।
📘 कक्षाका विशेषताहरू
✍ अनलाइन / अफलाइन दुबै माध्यममा अध्ययन सुविधा
✍ Gyanpunj LMS App नि:शुल्क उपलब्ध
✍ बिहान र साँझ — समय अनुसार घरमै बसी अध्ययन गर्न सकिने
✍ एक पटक भर्ना भएपछि परीक्षा सम्म अध्ययन निरन्तर हुने
✍ मस्यौदा लेखनका महत्वपूर्ण र उत्कृष्ट नमुनाहरू उपलब्ध
✍ वरिष्ठ अधिवक्ता तथा अनुभवी प्रशिक्षकद्वारा अध्यापन
✍ नेपाल सरकारका सह-न्यायाधिवक्ताद्वारा कक्षा संचालन
✍ साप्ताहिक परीक्षा तथा प्रतिष्ठित अतिथि विज्ञद्वारा विशेष कक्षा
✍ Bar Exam Topper हरूद्वारा पढाइ हुने
✍ दैनिक थप दुई घण्टा अन्तरक्रिया / छलफल सत्र
✍ सबै कक्षाका अडियो-भिडियो रेकर्डिङ्ग उपलब्ध
✍ Reading Materials पूर्ण रूपमा उपलब्ध
✍ अन्तर्वार्ता तयारी र कानुनी पेशाका अवसर, चुनौती र अभ्यासका विषयमा विज्ञ कक्षा
✍ आवश्यकता अनुसार अतिरिक्त कक्षा पनि सञ्चालन
📲 Digital Learning सुविधा
Gyanpunj LMS का लागि
👉 Play Store / Apple Store बाट Gyanpunj App डाउनलोड गर्नुहोस्।
वा हाम्रो वेबसाइटबाट पनि पहुँच पाउनुहोस्: 🌐 [www.gyanpunj.edu.np](https://www.gyanpunj.edu.np)
📞 थप जानकारीका लागि
9705195555/9802340150
👇
𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫 𝐍𝐨𝐰:
🙏 सफलताको हार्दिक शुभकामना !
हामीसँग तयारी गर्नुहोस्, सफलता निश्चित बनाउनुहोस्।
𝐆𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐋𝐞𝐚𝐝𝐞𝐫𝐬𝐡𝐢𝐩 – 𝐖𝐞 𝐁𝐮𝐢𝐥𝐝 𝐄𝐭𝐡𝐢𝐜𝐚𝐥 𝐋𝐞𝐚𝐝𝐞𝐫𝐬